काङमाङ नरेश राईको ‘पप्पी फूल’ मा बहस

काठमाडौं । काङमाङ नरेश राईकृत कविता संग्रह ‘पप्पी फूल’माथि बहस भएको छ । सोमबार राजधानीमा आयोजित कृतिको विमोचन समारोहसँगै यसमाथि बहस गरिएको हो । विमोचनपश्चात पत्रकार, लेखक दीपक सापकाले सहजीकरण गरेको विमर्श कार्यक्रममा बोल्दै कवि भूपाल राईले युद्धको ‘आइडियोलोजी’ आफू बाँच्नु रहेको बताए । ‘युद्धको रुप र आयाम फरिन्छ, तर कुनै न कुनै रुपमा युद्ध … Continue reading काङमाङ नरेश राईको ‘पप्पी फूल’ मा बहस